नियम ३५
स्वल्पाकार वा स्वल्पाकार पट्टिका
(१) विभूषणहरूको स्वल्पाकार र स्वल्पाकार पट्टिका हुनेछ र स्वल्पाकार र स्वल्पाकार पट्टिका यस नियमावलीको अधीनमा रही विभूषण पाउने व्यक्तिले लगाउन सक्नेछ ।
(२) स्वल्पाकार र स्वल्पाकार पट्टिकाको बनौट तथा आकारप्रकार परिशिष्ट चार अनुसूची–१ मा उल्लेख भए बमोजिम हुनेछ ।